घटना दर्ता अभियान सम्बन्धी अत्यन्त जरुरी सूचना ।।।
जलश्रोत उपयोग (मुहान दर्ता ) अनुमति सम्बन्धी सूचना .
जिल्ला मकवानपुर मनहरी गाउँपालिका वडा नं ९ मा यस मनहरी गाउँपालिकाको भवन निर्माण आयोजना संचालन गर्न गईरहेकोले यहाँको सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र लिखित राय सुझाव पेश गर्नुहुन हनुरोध छ । राय सुझावको लागी पत्राचार गर्ने ठेगानाः