समाचार
वडा नं ५
यस वडा मनहरी गाउँपालिकाको दक्षिण पूर्वी क्षेत्रमा साविक हाँडिखोला गा वि स वडा नं ८ र ९ बाट बनेको हो । पर्षा राष्ट्रिय निकुन्ज र मनहरी गापा वडा नं ९ संग सिमा जोडिएको यस वडाको क्षेत्रफल २६.१९ वर्ग किमी रहेको छ। १३८ प्रती वर्ग किमी जनघनत्व रहेको यस वडाको जम्मा घरधुरी ७७७ र जम्मा जनसंख्या ३६१० जसमध्ये महिला १७१६ र पुरुष १८९४ रहेको छ। यस वडाका मुख्य पर्यटकीय तथा धार्मिक क्षैत्रहरु पेमालिङ गुम्बा , टासी छ्योईलिङ गुम्बा, चुरियामाई मन्दिर पिक्निक स्थल हुन ।
वडा नं. ५ मनहरी गाउँपालिका
वडा अध्यक्ष : शुभराज थिङ (फोन नं ९८५५०८८१०५)
वडा सचिव : विदुर पाठक
वडा सदस्य : महेन्द्रराज खड्का
वडा सदस्य : सोमलाल रुम्बा
महिला सदस्य : पम्फा रोक्का (कार्यपालिक सदस्य)
दलित महिला सदस्य : ईन्द्रकुमारी सार्की
कार्यालय सहायक :
कार्यालय रहेको स्थान : वसन्तपुर
कार्यालय सचिवको फोन नं. : ९८५५०१४५०५