FAQs Complain Problems

वडा नं ४

यस वडा मनहरी गाउँपालिकाको दक्षिण पूर्वी क्षेत्रमा साविक हाँडिखोला गा वि स वडा नं ७ बाट बनेको हो ।  पर्षा राष्ट्रिय निकुन्ज, मनहरी गापा वडा नं ३, ५ र २  संग सिमा जोडिएको यस वडाको क्षेत्रफल २८ .१२ वर्ग किमी रहेको छ। १०३ प्रती वर्ग किमी जनघनत्व रहेको यस वडाको जम्मा घरधुरी ६०६ र जम्मा जनसंख्या २८९२ जसमध्ये महिला १४८५ र पुरुष १४०७  रहेको छ। यस वडाका मुख्य पर्यटकीय तथा धार्मिक क्षैत्रहरु छोईलिङ घिसिङ गुम्बा , पशुपति मन्दिर, ऋषेश्वर मन्दिर हुन ।

वडा नं. ४ मनहरी गाउँपालिका

वडा अध्यक्ष : प्रकाश थापा (फोन नं ९८५५०८८१०४)

वडा सचिव : अमिर दाहाल 

वडा सदस्य : दिनेश चेपाङ

वडा सदस्य : आईत सिं स्याङ्तान

महिला सदस्य : मिरा खत्री (कार्यपालिका सदस्य)

दलित महिला सदस्य : गंगा बिश्वकर्मा

कार्यालय सहायक :

कार्यालय रहेको स्थान : मसिने

कार्यालय सचिवको फोन नं. : ९८५५०१४५०४

Population: 
२८९२
Ward Contact Number: 
९८५५०१४५०४