FAQs Complain Problems

प्राय सोधिने प्रश्नहरु

सामाजिक सुरक्षा भत्ता पाउनको लागि जेष्ठ नागरिकहरुले हरेक आर्थिक वर्ष को  श्रावण १ देखि पौष मसान्त भित्र सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्दछ । तर अन्य लाभग्राहीहरूको हकमा जहिले सुकै निवेदन दिन सकिन्छ ।

https://docr.gov.np/Home/FAQSocialSecurity

नेपाल सरकार वा नेपाल सरकारको मान्यता प्राप्त संघ-संस्था, कम्पनीबाट तलव, भत्ता, पेन्सन वा यस्तै अन्य नाममा मासिक रुपमा प्राप्त गर्नेहरुले सामाजिक सुरक्षा भत्ता लिन पाइदैन ।

https://docr.gov.np/Home/FAQSocialSecurity

 

  • रित पुर्वकको निवेदन (वडा कार्यालयमा )
  • नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिप
  • २ प्रति फोटो
  • व्यवसाय दर्ताको प्रमाणपत्रको फोटोकपी (यदि भएमा उधोग विभाग, वाणिज्य विभाग, घरेलु उधोग, आन्तरिक राजस्व कार्यालयबाट VAT/ PAN मा दर्ता, उधोग वाणिज्य संघ वा अन्य कुनै )
  • वडाले आवश्यक ठानेको कागजात
  • उपभोक्ता समितिले योजनाको रकम भुक्तानी माग गरेको निवेदन पत्र।
  • वडा कार्यालयको राय सिफारिस पत्र।
  • प्राविधिक कार्य सम्पन्न प्रतिवेदन।
  • प्राविधिक MEASUREMENT BOOK।
  • योजनामा भए गरेको कार्यको तस्विर/फोटो।
  • उपभोक्ता समितिको वैठकको निर्णय प्रतिलिपि (कार्य सम्पन्न भएकोले भुक्तानी माग गर्ने भनी गरिएको निर्णय)।
  • योजना स्तरीय अनुगमन तथा सुपरीवेक्षण समितिको सिफारिस।
  • खर्चको विल भर्पाईहरु रु २००००। विस हजार भन्दा माथीको VAT विल र कम रकमको PAN  विल अनिवार्य हुनु पर्नेछ।
  • डोर हाजिर फारम (प्रमाणित)।
  • खर्च सार्वजनिक सूचना फारम (तोकिए बमोजिमको ढाँचामा)।
  • सार्वजनिक परीक्षण फारम (तोकिए बमोजिमको ढाँचामा)।
  • विस हजार भन्दा माथिको अनिवार्य भ्याट विल (अनिवार्य)।
  • सामान ढुवानी गरेको गाडीको विल बुक र चालक अनुमति पत्र, निर्माण व्यवशायी, फर्म, संस्था र कम्पनीको हकमा रु २००००। विस हजार भन्दा माथिको रकमको हकमा कर विजकनै पेश गर्नुपर्नेछ। भर्पाई मान्य हुने छैन।
  • जाँचपास तथा फरफारक समितिको निर्णय सिफारिस।
  • उपभोक्ता समिति गठन गर्ने आम भेलाको निर्णयको प्रतिलिपि।
  • उपभोक्ता समितिका सदस्यहरुको नागरिकताको प्रतिलिपि।
  • आयोजनाको लागत अनुमान विवरण।
  • उपभोक्ता समितिबाट सम्झौताको लागि जिम्मेवार पदाधिकारी तोकिएको उपभोक्ता समितिको निर्णय।
  • आयोजनाको कार्यान्वयनको कार्य तालिका।
  • खाता सञ्चालन गर्ने पदाधिकारी तोकिएको निर्णय र खाता सञ्चालनको लागि आवश्यक कागजात।
  • योजना संचालन हुनु भन्दा पहिलेको योजना स्थलको स्पष्ट देखिने र खुल्ने गरी खिचिएको फोटो।
  • योजनाको छाप।

नेपाली नागरिकताको प्रमाणपत्रको उमेरलाई आधार मानिन्छ ।