समाचार
वडा न १
यस वडा मनहरी गाउँपालिकाको दक्षिण पूर्वी क्षेत्रमा साविक हाँडिखोला गा वि स वडा नं १ र २ मिलेर बनेको छ । हेटौडा उपमहानगरपालिका र पर्षा राष्ट्रिय निकुन्ज संग सिमा जोडिएको यस वडाको क्षेत्रफल १७.३४ वर्ग किमी रहेको छ। १९६ प्रती वर्ग किमी जनघनत्व रहेको यस वडाको जम्मा घरधुरी ८१८ र जम्मा जनसंख्या ३४०१ जसमध्ये महिला १७७१ र पुरुष १६३० रहेको छ। यस वडाका मुख्य पर्यटकीय तथा धार्मिक क्षैत्रहरु गोगनपानी भ्यु टावर(निर्माणको चरणमा रहेको), पेमा छोईलिङ गुम्बा, कृष्ण मन्दिर, राम मन्दिर, महादेव स्थान, चुरियामाई मन्दिर हुन ।
वडा नं. १ मनहरी गाउँपालिका
वडा अध्यक्ष : शिव प्रसाद खनाल (फोन नं ९८५५०८८१०१)
वडा सचिव : अमिर दहाल
वडा सदस्य : नवराज पौडेल
वडा सदस्य : अक्कल बहादुर थिङ
महिला सदस्य : सोमलक्ष्मी प्रजा
दलित महिला सदस्य : साबित्री घिमिरे
कार्यालय सहायक :
कार्यालय रहेको स्थान : चकरी
कार्यालय सचिवको फोन नं. : ९८५५०१४५०१