समाचार
ग्यालरी
मिति: 06/27/2022 - 15:51
मितिः २०७८।०३।१० गते यस मनहरी गाउँपालिकाको नवौं गाउँ सभाको सुभारम्भ भई पहिलो बैठक मनहरी गांउपालिकाको आ.ब.०७८/०७९ को निति तथा कार्यक्रम र आर्थिक विद्ययेक -२०७८ पारित गरि सम्पन्न भएको जानकारी गराईन्छ।
मिति: 06/24/2021 - 17:15
भूमिहिन दलित , भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको विवरण र तथ्याङ्क संकलन इकाईद्धारा सञ्चालीत एक दिने अभिमुखीकरण कार्यक्रम प्रमुख अतिथी भुमिहिन तथा सुकुम्बासी आयोगका केन्द्रिय सदस्य केशव देवकोटाज्यू र वहाँको टिमको समुपस्थितिमा कार्यक्रमको ढाँचा तथा तथ्याङ्क संकलकले कसरी काम गर्ने भन्ने विषयमा प्रशिक्षण गराई सम्पन्न भएको छ ।
मिति: 02/02/2021 - 11:26