लैँङ्गिक हिँसाविरुद्द १६ दिने अभियान अन्तर्गत यस मनहरी गाँउपालिका र संघसंस्थाहरु ग्रामिण महिलासेवा केन्द्र, वालकल्याण समाज,माइती नेपाल,सिविन,इटिएसि नेपाल,हिमराइट्स,शान्ति फाउन्डेसन,एस्थरवेन्जामिन,मकवानपुर महिला समुह लगाएतकाे समन्वय र सहकार्यमा विविध कार्यक्रम सहित ९ डिसेम्बरका दिन हिँसा विरुद्ध सन्देशमूलक लाेक दाेहरी प्रतियोगिताका साथ सम्पन्न ।
समाचार
ग्यालरी
मनहरी गाँउपालिकाकाे आयाेजनामा सञ्चालीत उपभोक्ता समितिका पदाधिकारिहरुकाे लागि याेजना सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यक्रमहरु सबै वडाहरुमा संचालन हुदै ।
यस मनहरी गाउँपालिकाले लैङिगक हिँसा विरुद्ध १६ दिने अभियान कार्यक्रमको आयोजना गरिरहेको छ । "लैंगिक हिँसा अन्त्यको प्रतिबद्धता,व्यक्ति समाज र एक्यबद्धता" भन्ने मूल नाराका साथ विभिन्न संघसंस्थाको सहकार्यमा मनहरी गाउँपालिकाको सबै वडाहरुमा यो अभियान संचालन भईरहेको हो ।
मनहरी गाउँपलािका वडा नं ७ स्थित हाल मनहरी प्राथमिक स्वास्थ्य केन्द्रको भवन रहेको स्थानमा १५ शैयाको अस्पतालको शिलान्यास कार्यक्रम यस मनहरी गाउँपलािकाका अध्यक्ष श्री एकराज उप्रतीज्यूको सभापतित्व र बागमती प्रदेशका मुख्यमन्त्री माननीय श्री डोरमणी पौडेलज्यूको प्रमुख आतिथ्यता, राष्ट्रियसभा सदस्य माननीय श्री रामनररायण विडारी, प्रदेशसभा सदस्य माननीय श्री ओम
यस गाउँपालिकाको आ. ब. २०७६।७७ मा विनियोजित बजेटबाट निर्मित व्यवसायिक भवन उद्घाटन गर्नुहुदै यस गाउँपालिका अध्यक्ष एकराज उप्रेती। पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नं ८ मा रहेको महेन्द्र किरण मा वि लाई सहयोग तथा निरन्तर संचालानार्थ गाउँपालिकाको आर्थिक सहायतामा निर्माण गरिएको हो।
मनहरी गाउँपालिका वडा नं ९ बाट मिति २०७७ श्रावन १ गते बाट अनलाईन घटना दर्ता सुरु गरिएको जानकरी गराईन्छ।