समाचार
पुल शिलान्याश कार्यक्रम । २०७७ माघ १५
यस मनहरी गाउँपालिकाको गौरबको आयोजना पाँच वटा पुलहरु मध्ये वडा नं ३ को पुलको शिलान्यास बागमती प्रदेशका माननीय मुख्यमन्त्री डोरमणी पौडेलज्यूबाट सुसम्पन्न भयो ।
नामः हाँडीखोला पुल ।
लम्बाईः ३५ मि
चौडाईः८.४ मि
कन्ट्र्याक (ठेक्का) नंः BRIDGE/NCB/MAN-39-2076/77
ठेक्का कबोल अङ्कः रु ५३५५१५२५।६८
ठेकदार कम्पनीको नामः भैरब-नारायनम-गणेश जेभी
सम्झौता मितिः २०७७ मंसिर ७
कार्य सम्पन्न हुने सम्झौता मितिः २०७९ मंसिर १९