समाचार
नेपाल सरकार राष्ट्रिय पुनर्निमाण प्राधिकरण द्वारा मनहरी गाउँपालिका वडा नं ३ सम्मानित ।
मिति २०७६ बैशाख १२ गते चौथो गोर्खा भुकम्प स्मृती कार्यक्रमको अवसरमा भुकम्प प्रभाभित जिल्लाहरुका निजि आवास तर्फ तेस्रो किस्ता वितरणमा अधिकतम प्रगती हासिल गर्न सफल वाडाहरुलाई सम्मान गर्ने क्रममा मनहरी गा. पा वाडा न ३ को सम्मान स्वरुप प्रसंशा पत्र ग्रहन गर्नुहुदै वडा नं ३ का वडा अध्यक्षज्यू मान बहादुर स्यङतान।