समाचार
वालविबाह मुक्त वडा घोषणा
मनहरी गाउँपालिकाको वडा नं ८ र ९ लाई वालविबाह मुक्त वडा घोषणा गर्ने कार्यक्रम मिति २०७६।२।२६ गते संघिय गणतन्त्र नेपालको ३ नं प्रदेशका माननीय सामाजिक विकास मन्त्री श्री युबराज दुलाल ज्यूको प्रमुख आतिथ्यता र गाउँपालिका अध्यक्ष श्री एकराज उप्रेतीज्यूको अध्यक्षता तथा प्रदेश सभा सदस्य, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख, पुर्व संविधान सभा सदस्य, गाउँपालिका उपाध्यक्ष, वडा अध्यक्ष, प्लान नेपाल प्रतिनिधि, सुरक्षा निकाय प्रतिनिधि लगाएत स्थानीय समाजसवी पत्रकार, जनसमुदाय लगाएतको उपस्थितीमा सम्पन्न भयो।