मनहरी गाउँपलालिका वडा नं ५ को भवन
समाचार
ग्यालरी
मितिः २०७८।०३।१० गते यस मनहरी गाउँपालिकाको नवौं गाउँ सभाको सुभारम्भ भई पहिलो बैठक मनहरी गांउपालिकाको आ.ब.०७८/०७९ को निति तथा कार्यक्रम र आर्थिक विद्ययेक -२०७८ पारित गरि सम्पन्न भएको जानकारी गराईन्छ।
भूमिहिन दलित , भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको विवरण र तथ्याङ्क संकलन इकाईद्धारा सञ्चालीत एक दिने अभिमुखीकरण कार्यक्रम प्रमुख अतिथी भुमिहिन तथा सुकुम्बासी आयोगका केन्द्रिय सदस्य केशव देवकोटाज्यू र वहाँको टिमको समुपस्थितिमा कार्यक्रमको ढाँचा तथा तथ्याङ्क संकलकले कसरी काम गर्ने भन्ने विषयमा प्रशिक्षण गराई सम्पन्न भएको छ ।
भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको विवरण र तथ्याङ्क संकलन ईकाई भूमि व्यवस्थापन शाखा, मनहरी गाउँपालिका रजैया मकवानपुरको उद्घाटन कार्यक्रम २०७७ माघ १६ ।
यस मनहरी गाउँपालिकाको गौरबको आयोजना पाँच वटा पुलहरु मध्ये वडा नं ३ को पुलको शिलान्यास बागमती प्रदेशका माननीय मुख्यमन्त्री डोरमणी पौडेलज्यूबाट सुसम्पन्न भयो ।
नामः हाँडीखोला पुल ।
लम्बाईः ३५ मि
चौडाईः८.४ मि
कन्ट्र्याक (ठेक्का) नंः BRIDGE/NCB/MAN-39-2076/77
ठेक्का कबोल अङ्कः रु ५३५५१५२५।६८
ठेकदार कम्पनीको नामः भैरब-नारायनम-गणेश जेभी
सम्झौता मितिः २०७७ मंसिर ७
कार्य सम्पन्न हुने सम्झौता मितिः २०७९ मंसिर १९
मनहरी गाउँपालिकाको आठौं गाउँसभा सम्पन्न ।
राडो नेपालको सहयोगमा स्वास्थ्य सामाग्री वितरण/ ग्रहण सम्पन्न ।।
१ ) पि पि ई - २० थान
२ ) हेण्ड वास-१० थान
३ ) फेस सिल्ड -२०थान
४ )पन्जा -१००० पिस
५ ) सेनिटाईजर -१० लिटर
६ ) माक्स १७०० पिस