समाचार
वडा नं ४
यस वडा मनहरी गाउँपालिकाको दक्षिण पूर्वी क्षेत्रमा साविक हाँडिखोला गा वि स वडा नं ७ बाट बनेको हो । पर्षा राष्ट्रिय निकुन्ज, मनहरी गापा वडा नं ३, ५ र २ संग सिमा जोडिएको यस वडाको क्षेत्रफल २८ .१२ वर्ग किमी रहेको छ। १०३ प्रती वर्ग किमी जनघनत्व रहेको यस वडाको जम्मा घरधुरी ६०६ र जम्मा जनसंख्या ३१८४ जसमध्ये महिला १५९३ र पुरुष १५९१ रहेको छ। यस वडाका मुख्य पर्यटकीय तथा धार्मिक क्षैत्रहरु छोईलिङ घिसिङ गुम्बा , पशुपति मन्दिर, ऋषेश्वर मन्दिर हुन ।
वडा नं. ४ मनहरी गाउँपालिका
वडा अध्यक्ष : प्रकाश थापा (फोन नं ९८५५०८८१०४)
वडा सचिव : अमिर दाहाल
वडा सदस्य : दिनेश चेपाङ
वडा सदस्य : आईत सिं स्याङ्तान
महिला सदस्य : मिरा खत्री (कार्यपालिका सदस्य)
दलित महिला सदस्य : गंगा बिश्वकर्मा
कार्यालय सहायक :
कार्यालय रहेको स्थान : मसिने
कार्यालय सचिवको फोन नं. : ९८५५०१४५०४
Population:
२८९२
Ward Contact Number:
९८५५०१४५०४