FAQs Complain Problems

समाचार

अपांगता परिचयपत्र वितरण सम्पन्न

मनहरी गाउँपालिकाको आयोजना तथा महिला बिकास तथा बालबालिका कार्यालयको समन्वयमा अपाङ्गता शिबिर सिफारिस समितिको बैठक अध्यक्ष एबम सहायक प्रमुख जिल्ला अधिकारी श्री बिनोद खड्का ज्यु , मनहरी गाउँपालिका अध्यक्ष श्री एकराज उप्रेती ज्यु, मनहरी गाउँपालिका उपाअध्यक्ष श्री मनिला बिष्ट ज्यु, मनहरी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत श्री किशान न्यौपाने ज्यु लगायत अन्य बिशिस्ट ब्यक्तिहारुको उपस्थिति मा मिति २०७४/९/१६ र १७ गते गरि दुई दिनमा तपशिलमा उल्लेखित अपांगता परिचयपत्र वितरण गरियो |

आर्थिक वर्ष: