FAQs Complain Problems

मनहरी गाउँपालिका हाँडीखोला क्षेत्रमा ५ वटा पुल निर्माणको चरणमा रहेको छ । चार वटा पुल निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीसंग २०७७ पौष २८ गते मंगलबार ठेक्का सम्झौता भएको छ ।

मनहरी गाउँपालिका हाँडीखोला क्षेत्रमा ५ वटा पुल निर्माणको चरणमा रहेको छ । चार वटा पुल निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीसंग मंगलबार ठेक्का सम्झौता भएको छ ।

आर्थिक वर्ष: