FAQs Complain Problems

सूचना तथा समाचार

मनहरी गाउँपालिकाको पाँचौं गाउँसभा सम्पन्न सम्बन्धमा

मनहरी गाउँपालिकाको पाँचौं गाउँसभा सम्पन्न सम्बन्धमा

मिति २०७६ आषाढ १० गते मंगलबार यस गाउँपालिकाको आव २०७६।७७ को नीति तथा कार्यक्रम र चालु तर्फ रु ३१८७५००००(51.41%) र पूँजिगत तर्फ रु ३०११८१०००(48.59%) सहित कुल ६१ करोड ९९ लाख ३१ हजार बजेट सहित पाँचौं गाउँसभा सम्पन्न भएको छ।

 

Pages

//