FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

ढुङ्गा, गिट्टी, बालुवा जस्ता नदिजन्य पदार्थहरु आगामी श्रावण १ गते देखि १० गते सम्म निकासी बन्द गरिएको बारे

प्रस्तुत विषयमा यस गाउँपालिका क्षेत्रबाट निकासी विक्री गरिने ढुङ्गा गिट्टी बालुवा जस्ता नदिजन्य पदार्थहरु आगामी श्रावण १ गते देखि १० गते सम्म  निकासी बन्द गरिएको जानकारी गराईन्छ।

मनहरी गाउँपालिकाको पाँचौ गाउँसभा सम्पन्न

मनहरी गाउँपालिकाको पाँचौ गाउँसभा सम्पन्न

मितिः २०७६ असार २५

मनहरी गाउँपालिकाको पाँचौं गाउँसभा सम्पन्न सम्बन्धमा

मनहरी गाउँपालिकाको पाँचौं गाउँसभा सम्पन्न सम्बन्धमा

मिति २०७६ आषाढ १० गते मंगलबार यस गाउँपालिकाको आव २०७६।७७ को नीति तथा कार्यक्रम र चालु तर्फ रु ३१८७५००००(51.41%) र पूँजिगत तर्फ रु ३०११८१०००(48.59%) सहित कुल ६१ करोड ९९ लाख ३१ हजार बजेट सहित पाँचौं गाउँसभा सम्पन्न भएको छ।

 

Pages