FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

राय सुझाब पेश गर्न अनुरोध बारे ।

जिल्ला मकवानपुर मनहरी गाउँपालिका वडा नं ९ मा यस मनहरी गाउँपालिकाको भवन निर्माण आयोजना संचालन गर्न गईरहेकोले यहाँको सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र लिखित राय सुझाव पेश गर्नुहुन हनुरोध छ ।
राय सुझावको लागी पत्राचार गर्ने ठेगानाः

ई रिक्सा र अटो तीनपाङ्ग्रे गाडी दर्ता गर्ने बारे सूचना।

यस मनहरी गाउँपालिका भित्र संचालन भएरहेको सम्पूर्ण ई रिक्सा र अटो तीनपांग्रे गाडीहरु अनिवार्य रुपमा दर्ता वडा कार्यालयमा दर्ता गर्नु हुन अनुरोध छ।

Pages