FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

मनहरीमा बाल दिवसको अवसरमा हाजिरीजवाफ प्रतियोगिता हुने

मनहरी गाउँपालिकाले बाल दिवसको अवसरमा हाजिरीजवाफ प्रतियोगिता गर्ने भएको छ । यहि भाद्र २९ गते राष्ट्रिय बाल दिवसको अवसरमा हाजिरीजवाफ प्रतियोगिता मनाईने भएको हो । मंगलबार बसेको गाउँपालिका स्तरीय बाल अधिकार समितीको बैठकले सो निर्णय गरेको समितीका संयोजक तथा उपाध्यक्ष सीता पुलामी मगरले जानकारी दिनुभयो

मनहरीले घटायो जनश्रमदानको रकम, १५ प्रतिशत कायम

मनहरी गाउँपालिकाले जनश्रमदान वापतको रकम घटाएको छ । गत भाद्र १ गते बसेको कार्यपालिकाको वैठकले जनश्रमदान घटाएको हो । यस अघि उपभोक्ता समिति मार्फत् सञ्चालीत योजनामा २० प्रतिशत श्रमदान गर्नु पर्ने व्यवस्था गरीएको थियो । सो रकम अन्यौलका कारण विभिन्न समिती र जनप्रतिनिधिहरुकै गुनासो आएपछि कार्यपालिका वै

Pages