FAQs Complain Problems

पहिलो सहकारी संस्था  "संयुक्त जनजागृति दुग्ध उत्पादक सहकारी संस्था लि" को उद्घाटन

मनहरी गाउँपालकिाले आ व २०७५।७६ मा  कानुन बमोजिम दर्ता गरिएको पहिलो दुग्ध उत्पादक सहकारी  संस्था  "संयुक्त जनजागृति दुग्ध उत्पादक सहकारी संस्था लि" को उद्घाटन यस गाउँपालिकाका अध्यक्ष ज्यू ले गर्नुहुदै ।

दैनिक घरेलु रक्सि उत्पादन गरि जिबिकोपार्जन गर्ने समुदाय दुग्ध उत्पादन मा सकृय भयकोमा  हाल दैनिक ५०० लिटर दूध संकलन भईरहेको जानकारी सहकारी बाट आएको छ।
 

आर्थिक वर्ष: