समाचार
मनहरी गाउँपालिकाको आठौ् गाउँसभा सम्पन्न । मिति २०७७ फाल्गुन १७
मिति २०७७ फाल्गुन १७ गते मनहरी गाउँपालिकाको आठौ् गाउँसभा सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष श्री एकराज उप्रेतीको सभाध्यक्षमा सुरु यस गाउँपलािकाको हिउँदे गाउँसभा सुरु भई हाल सम्मका गाउँपालिकाको प्रगति प्रतिबेदन प्रस्तुत गरि तपसिल बमोजिमका दुई बिधेयकहरु पारित गर्दै सु-सम्पन्न भयो ।
- विनियोजन ऐन, २०७७ पहिलो संशोधन विधेयक ।
- आर्थिक ऐन, २०७७ पहिलो संशोधन विधेयक ।