समाचार
वडा नं ८
यस वडा मनहरी गाउँपालिकाको मध्य क्षेत्रमा साविक मनहरी गा वि स वडा नं ४ र ९ मिलेर बनेको हो । मनहरी गापा वडा नं ७ र मनहरी गापा वडा नं ९ को विचमा पु्र्व पश्चिम राजमार्ग संगै रहेको यस वडाको क्षेत्रफल ७।८० वर्ग किमी रहेको छ।३७७ प्रती वर्ग किमी जनघनत्व रहेको यस वडाको जम्मा घरधुरी ५६१ र जम्मा जनसंख्या ३८१६ जसमध्ये महिला१९०२ र पुरुष १९१४ रहेको छ। यस वडाका मुख्य पर्यटकीय तथा धार्मिक क्षैत्रहरु मनहरी पिस पार्क, टासी छ्योईलिङ गुम्बा, ऋषेश्वर मन्दिर हुन ।
वडा नं. ८ मनहरी गाउँपालिका
वडा अध्यक्ष : नारायण उप्रेती (फोन नं ९८५५०८८१०८)
वडा सचिव : सुशिल भण्डारी
वडा सदस्य : पंचलाल थिङ
वडा सदस्य : राम प्रसाद सुवेदी
महिला सदस्य : कृष्ण कुमारी रिमाल
दलित महिला सदस्य : लक्ष्मी विश्वकर्मा
कार्यालय सहायक :
कार्यालय रहेको स्थान : सिम्पानी
कार्यालय सचिवको फोन नं. : ९८५५०१४५०८