समाचार
कुन कुन अवस्थामा दोहोरो सामाजिक सुरक्षा भत्ता लिन पाईदैन ?
नेपाल सरकार वा नेपाल सरकारको मान्यता प्राप्त संघ-संस्था, कम्पनीबाट तलव, भत्ता, पेन्सन वा यस्तै अन्य नाममा मासिक रुपमा प्राप्त गर्नेहरुले सामाजिक सुरक्षा भत्ता लिन पाइदैन ।
https://docr.gov.np/Home/FAQSocialSecurity