FAQs Complain Problems

वडा नं ८

यस वडा मनहरी गाउँपालिकाको मध्य क्षेत्रमा साविक मनहरी गा वि स वडा नं ४ र ९ मिलेर बनेको हो ।  मनहरी गापा वडा नं ७ र मनहरी गापा वडा नं ९ को विचमा पु्र्व पश्चिम राजमार्ग संगै रहेको यस वडाको क्षेत्रफल ७।८० वर्ग किमी रहेको छ।३७७ प्रती वर्ग किमी जनघनत्व रहेको यस वडाको जम्मा घरधुरी ५६१ र जम्मा जनसंख्या २९४३ जसमध्ये महिला १४३४ र पुरुष १५०९  रहेको छ। यस वडाका मुख्य पर्यटकीय तथा धार्मिक क्षैत्रहरु मनहरी पिस पार्क, टासी छ्योईलिङ गुम्बा, ऋषेश्वर मन्दिर  हुन ।

वडा नं. ८ मनहरी गाउँपालिका

वडा अध्यक्ष : नारायण उप्रेती (फोन नं ९८५५०८८१०८)

वडा सचिव : शान्ति अधिकारी

वडा सदस्य : पंचलाल थिङ

वडा सदस्य : राम प्रसाद सुवेदी

महिला सदस्य : कृष्ण कुमारी रिमाल

दलित महिला सदस्य : लक्ष्मी विश्वकर्मा 

कार्यालय सहायक :

कार्यालय रहेको स्थान : सिम्पानी

कार्यालय सचिवको फोन नं. : ९८५५०१४५०८

Population: 
२९४३
Ward Contact Number: 
९८५५०१४५०८