FAQs Complain Problems

वडा नं ७

यस वडा मनहरी गाउँपालिकाको मध्य क्षेत्रमा साविक मनहरी गा वि स वडा नं ३ र ६ मिलेर बनेको हो ।  मनहरी गापा वडा नं ६ र मनहरी गापा वडा नं ८ को विचमा पु्र्व पश्चिम राजमार्ग संगै रहेको यस वडाको क्षेत्रफल ५.३८ वर्ग किमी रहेको छ। ११३३ प्रती वर्ग किमी जनघनत्व रहेको यस वडाको जम्मा घरधुरी १४२१ र जम्मा जनसंख्या ६०९४ जसमध्ये महिला ३०९५ र पुरुष २९९९  रहेको छ। यस वडाका मुख्य पर्यटकीय तथा धार्मिक क्षैत्रहरु बुद्ध शान्ति हरित पार्क, मनकामना मन्दिर, पर्षा राष्ट्रिय निकुन्ज प्रबेश द्वार रमौली पर्यटन क्षेत्रहरु हुन ।

वडा नं. ७ कार्यालय मनहरी गाउँपालिका

वडा अध्यक्ष : ठाकुर राम तितुङ ९८५५०८८१०७

वडा सचिव : श्यामहरी दाहाल

कार्यालय सहायक : 

वडा सदस्य : कमल बहादुर बस्नेत

वडा सदस्य : नवराज सुवेदी

महिला सदस्य : राधादेवी पाठक

दलित महिला सदस्य : विमला सुनार

कार्यालय रहेको स्थान : बिजौना   

कार्यालय फोन नं. : ९८५५०१४५०७

Ward Contact Number: 
९८५५०१४५०७