FAQs Complain Problems

वडा नं ३

यस वडा मनहरी गाउँपालिकाको दक्षिण पूर्वी क्षेत्रमा साविक हाँडिखोला गा वि स वडा नं ३, ५ र ६ मिलेर बनेको छ । हेटौडा उपमहानगरपालिका र पर्षा राष्ट्रिय निकुन्ज संग सिमा जोडिएको यस वडाको क्षेत्रफल १७.२६ वर्ग किमी रहेको छ। ३०५ प्रती वर्ग किमी जनघनत्व रहेको यस वडाको जम्मा घरधुरी ११२८ र जम्मा जनसंख्या ५२६२ जसमध्ये महिला २७३९ र पुरुष २५२३  रहेको छ। यस वडाका मुख्य पर्यटकीय तथा धार्मिक क्षैत्रहरु डोल्मा लाखाङ गुम्बा, राम सिता मन्दिर, चुरियामाई मन्दिर, विक्रम पर्ता गुरुकुल जडिबुटी उद्यान हुन ।

वडा नं. ३ मनहरी गाउँपालिका

वडा अध्यक्ष : अनन्त प्रकाश अर्याल (फोन नं ९८५५०८८१०३)

वडा सचिव : भरत कुमार भण्डारी

वडा सदस्य : सानुकाजि लुईटेल

वडा सदस्य : हिरा बहादुर प्रजा

महिला सदस्य : सबिता सुबेदी (कार्यपालिक सदस्य)

दलित महिला सदस्य : धनमाया बिश्वकर्मा

कार्यालय सहायक : सरिता सापकोटा

कार्यालय रहेको स्थान : साविक हाँडीखोला गाविस कार्यालय हाँडीखोला

कार्यालय सचिवको फोन नं. : ९८५५०१४५०३

Population: 
५२६२
Ward Contact Number: 
९८५५०१४५०३