FAQs Complain Problems

बसाईसराई

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
मनहरी गाउँपालिकाले तोके बमोजिम
आवश्यक कागजातहरु: 

निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ,

बसाई सराई गरि जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालय बसाई सराईको कागजात ,

बसाई सराई गरि आउनेको हकमा बसाई सराई गरि ल्याएको प्रमाणपत्र ,

जाने आउने सबै व्यक्तिको नागरिकता र जन्म दर्ताको प्रतिलिपि ,

चालु आ.व. सम्म घर जग्गा र मालपोत कर वा एकिकृत सम्पति कर तिरेको रसिद ।