गाउँकार्यपालिका बोर्डको निर्णय मितिः जेष्ठ ३१, २०७६
प्रस्तुत विषयमा यस गाउँपालिका क्षेत्रबाट निकासी विक्री गरिने ढुङ्गा गिट्टी बालुवा जस्ता नदिजन्य पदार्थहरु आगामी श्रावण १ गते देखि १० गते सम्म निकासी बन्द गरिएको जानकारी गराईन्छ।
आव २०७५।७६, सामाजिक सुरक्षा भत्ता तेश्रो किस्ता सम्बन्धमा